मलेसियाः भोजपुरमा जन्मेका अमर राई दाेस्राे एल्वमकाे तयारीमा जुटेका छन् । मलेसियमा रहेर आधा दर्जनभन्दा बढि गितहरु रेकर्डिङ गराइसकेका छन ।
स्वदेश फर्किएर नेपाली संगीत क्षेत्र मा थप केही गर्न चाहेको र निरन्तरता दिदै जाने बताउँछन् । उन्का पहिले का गितहरु मा कतै माया प्रेम सद्भाव का त कतै बिछोड्का दर्दानक पिडा ले भरिभराउ भएका पाइन्थ्यो भने अहिले समय सापेक्ष दर्सक स्रोता को माग अनुसार केहि रमाइला प्रस्तुति लाई पोको परेर एतिबेला राइ इमोर्टन द्द एल्बम को तयारी मा ब्यस्त छन।स्वदेश फर्किए लगत्तै इमोर्टन २ लाई मुहुर्त रुप दिने राईले बताए ।
यो समय अबधि मा आफ्नो ग्राफिक डिजाइनिङ कोर्स का साथै संगीत क्षेत्रमा प्रबास बाट नै थुप्रै संगीतिक कार्यक्रम हरु मा उत्कृष्ट प्रतिभा पस्कदै आएका र संगीत कर्मी र दर्शक स्रोता को मन मा छाइसकेका राई को बाकी संगीतिक भबिस्य भने उन्को मेहनत संगीत प्रति को झुकाव दर्सक स्रोता को माया ले निर्धारण गर्ने भएको ले आफ्नो मेहनत मा तपाईंको साथ पाउने मा निर्धक्क छ्न उनी।