जुन देशमा पुरुष नै छैन ( फोटो फिचरसहित)

तपाईहरु यो कुरा सुनेर हैरान हुनुहुन्छ होला यो संसारमा एउटा पुरुष विनाको पनि गाऊँ छ जहाँ पुरुषहरुलाई बस्न मनाहिछ। तपाई हामी मध्य कसैलाई अचम्म अनि अविश्वास पनि लागेको हुनसक्छ। तर यो वास्तवीकता हो कि केन्या को राजधानी नैरोवी भन्दा करिव ३८० कि।मि। टाढा एक समरु इलाका मा उमोजा गाऊँ छ। जुन गाँउलाई तारवारले घेरिएको छ। अनौठो कुरा त के छ भने यो गाँऊमा महिलाहरु मात्र बस्दछन। अफ्रिकामा सिंग्गलसेक्स समुदाय बस्ने एकमात्र गाँऊ हो जहाँ पुरुषहरुलाई बस्न मनाही छ।

यो गाँऊमा पछिल्लो २६ बर्षदेखि केवल महिलाहरु मात्रै बस्दै आईरहेका छन्। अहिले यो गाऊमा केवल २५० महिलाहरु र बालवालिकाहरु मात्रै बस्दै आईरहेका छन।
समाज सेविका रेबेका लोलोसोली ले सन् १९९० मा यस गाँऊमा यस्ता १४ महिलाहरुलाई बस्नकोलाई छानिएको थियो, जस्लाई स्थानिय व्रिटिस जवानहरुले बलत्कार गरेका थिए। यस पछि यो गाऊँ पुरुष प्रधान समाजमा महिलाहरु हिंसाको सिकार हुन पुगे, महिलाहरुको कुनै सुरक्षा नै हुन सकेन। त्यसपछि यो गाऊमा बलत्कार, बालविवाह, घरेलुहिंसा तथा यौन शोषण बाट पिढित महिलाहरुमात्र यो गाऊमा बस्दै आईरहेका छन।

यी महिलाहरुको लागि गाऊमै प्राथमिक पाठशाला, सांस्कृतिक केन्द्र तथा वैगचाहरु निमार्ण गरिएका छन्। त्यसै गरि पर्यटकहरुलाई आकर्षित गर्नका लागि यी महिलाहरुले कैम्पीङ साईट पनि संचालन गर्ने गर्दछन भने परम्परागत गरगहनाको विक्रि वितरणबाट आम्दानी पनि गर्ने गर्दछन।

यस गाऊका महिलाहरुले एउटा सामाजिक संस्था पनि खडा गरेका छन् जसको आम्दानी नियमित हुने गर्दछ अनि त्यसै बाट उनिहरुले कपडा, भोजन तथा अन्य दैनिक अत्यावश्यक बस्तुहन। रु खरिद गर्ने गर्दछ। गाउका सवै महिलाहरु स्कूल जाने गर्दछन अनि महिलाहरुलाई पठनपाठनका लागि पनि प्रेरित गरिन्छ।

यो गाऊको आफ्नै नियम र संस्कारहरु छन्, जस्लाई हरेकले पालना गर्नु अनिवार्य हुन्छ। महिलाहरुले परम्परागत पोषाक तथा आभुषण पहिरिनु अनिवार्य नै हुन्छ। यस गाऊका महिलाहरु पशु चरन तथा अन्य कामका लागि पुरुषहरुको सेवा गर्न भने सक्छन।