पुनर्निर्माण मापदण्ड अनुसार छ, छैन ?

दोलखाको कालिञ्चोक गाउँपालिकामा पुनर्निर्माण भएका घर भूकम्प प्रतिरोधी भए नभएको निरीक्षण गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस