वान बेल्ट वान रोड को अवधारणमा हस्ताक्षर

परराष्ट« मन्त्रालयमा शुक्रबार नेपाल र चीनबीच वान बेल्ट वान रोड को अवधारणमा हस्ताक्षर गदै परराष्ट« सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङ । साथमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट«मन्त्री डा प्रकाशशरण महत । तस्बिरः रोशन सापकोटा, रासस