भाेजपुरमा काे–काे छन् उम्मेदवारहरू ?( नामवाली सहित)

भाेजपुर । स्थानीय तहको चुनावमा भोजपुरमा १ हजार ३ सय ५२ जनाको उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको मनोनयन दर्तामा १ हजार ३ सय ५२ जनाले उम्मेद्वारी दर्ता गराएको हो । उम्मेद्वारीमा दर्तामा ८ सय ९ जना पुरुष र पाँच सय ४२ जना महिला रहेका छन् ।

यहाँ हेर्नुहाेस्