१४ औं राष्ट्रिय धान दिवसको अवसरमा खोटाङको सोल्मामा शनिबार आयोजना गरिएको रोपाई कार्यक्रममा धान रोप्दै जिल्लास्थित कार्यालय प्रमुखहरु । ‘दुई बाली धानको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ खोटाङमा राष्ट्रिय धान दिवस मनाइएको छ । तस्बिरः केदार मगर, खोटाङ, रासस