भोजपुर । शिवालय मन्दिर निर्माणको लागि अािर्थक सहयोग जुटेको छ । जिल्लाको पूर्वी अरुणगाउँ पालिका वार्ड नं. ६ जरायोटारमा निर्माणाधीन रहेको शिवालय मन्दिरको ४७ हजार ७ सय ५ अािर्थक सहयोग जुटेको हो ।
दुवइमा रहेका भोजपुर जरायोटारका युवाहरुबाट संकलित रकम मन्दिर समितिका संयोजक सुरेन्द्रकुमार श्रेष्ठको नाम पठाएको टिकाराम बराइलीले जानकारी दिए ।
तपशिल:
१.टीकाराम बराइली अरुणगाउँ पालिका ६ जरायोटार भोजपुर रु.५०५०
२.शरणबहादुर बराइली अरुणगाउँ पालिक६जरायोटार,भोजपुर रु.५०५०
३.चन्द्र कला राई भोजपुर न.पा.६ भोजपुर रु.२८१.६०
४.तारा देवि क्षेत्री नवलपरासी दुम्कीबास ३नवलपरासी रु.७०४
५.प्रेम चाम्लिङ हतुवागडी ९ हसनपुर भोजपुर रू.७०४
६.घनश्याम ढकाल अरुणगाउँ पालिका ४ चरम्बी भोजपुर .७०४
७.अस्मी तामाङ पौवदुम्मा ३च्याङ्रे भोजपुर रु.२८१.६०
८.देवकुमार राई रामप्रसाद राई गाउँपालिका ७ भोजपुर रु.७०४
९.रमेश बान्तवा आमचौक गाउँ पालिका ५ भोजपुर रु.४२२.४०
१०.दिलकुमार श्रेस्ठ पोखरा ४कास्की रु.७०४
११.रामकुमार तिरुवा अरुणगाउँ पालिका ६ जरायोटार,भोजपुर रु.२८१६
१२.दिपिका बराइली अरुण गाउँ पालिका ६ जरायोटार,भोजपुर रु.१५०५
१३.डिपलभ बराइली अरुणगाउँ पालिका ६ जरायोटार भोजपुर रु.१५०५
१४.लिला बहादुर बराइली बयरबन ४ हरकपुर मोरङ रु.२८१६
१५.नरमाया लिम्बू मोरङ्ग रु.२८१.६०.
१६.बिमला तम्रोक झापा रु.५६३.२०
१७.राज्यलक्ष्मी श्रेष्ठ बनेपा काभ्रे रु.२८१.६०
१८.बिमला थापा अरुणगाउँ पालिका ६ जरायोटार भोजपुर रु.१५४८.८०
१९.सुष्मा राई आमचौक गाउँपालिका ५ भोजपुर रु.१६८९.६०
२०.खेचर बहादुर बिश्वकर्मा चैनपुर न.पा ११ संखुवासभा रु.१५०५
२१. भक्तबहादुर तामाङ षडानन्द न.पा १२ देउराली भोजपुर रु.५०६८.८०
२२. बिमल लामिछाने षडानन्द न.पा१२ देउराली भोजपुर रु.५०६८.८०
२३.तेज बाहदुर तामाङ सतासी धाम ७ झापा रु.१४०.८०
२४. सोनाम तामाङ भुम्लु गाउँ पालिका ५ काभ्रे रु.२८१६
२५. राजेन्द्र भोलेम हैदेराबाद भारत( इन्डिया ) रु.५९१.३६
२६. चन्द्रबहादुर गुरुङ रानिटार ७ पाँचथर रु.५६३.२०
२७ गोबिन्द श्रेष्ठ भिमाद न.पा ७ तनहुँ रु.४२२.४०
२८. राजकुमार रानामगर लेटाङ न.पा ५ मोरङ रु.१५४८.८०
२९. बम बहादुर बुढाथोकी हसन्दह ५ मोरङ रु.१५४८.८०
३०. कमल पौडेल बयरबन ३ मोरङ रु.२८१.६०
३१.कमल प्रसाद उप्रेती ग्रामथान गा.पा.७ मोरङ रु.७०४
३२. देवी तिवारी पथरी १ मोरङ रु.२८१.६०
निर्माण समितिमा जम्मा भएको रु.४७,७०५