
भोजपुर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बित्तिय संस्था बाट सहयोग पाईनेछ । स्वादिष्ट भोजन मिल्नेछ । प्रेममा सफलता पाईनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शिक्षामा सफलता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी होला । अतिथीको आगमन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
राज्य बाट मान सम्मान पाइनेछ । समाजिक कार्यमा मन जाला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशिष्ट व्यक्तिको सहयोग पाईनछ । रमणीय र सुखद यात्राको योग छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अविश्वाश उत्पन्न हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेम सम्बन्ध कसिलो हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अतिथीको आगमन हुनेछ । पार्टनरमा सफलता मिल्नेछ l
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम वा रोजगार पाईनेछ । कार्यमा सफलता पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । नजिकका व्यक्तिबाट धोका पाईएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।