भोजपुरवाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत (सूचीसहित)

भोजपुर- नेकपा एमालेको दशौ महाधिवेशनमा भोजपुरबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् ।
कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले भोजपुरले जनाएको छ । यी हुन भोजपुरवाट सर्वसम्मत छनौट भएका प्रतिनिधिहरु ।

खुलातर्फ

प्रेम कुमार राई
शरण कुमार राई
मक्करबहादुर खड्का
सुरेन्द्र उदास
किरण राई
खड्ग वहादुर कार्की (प्रेम)

महिलातर्फ
सिर्जना राई
कविता राई
सजना परियार