
भोजपुर, ५ मंसिर- नेपाली काङग्रेस भोजपुरको प्रदेश सभा ‘क’ र ‘ख’ दुवै क्षेत्रको नेतृत्व चयन भएको छ । काङग्रेसको १४ औँ अधिवेशन अन्चर्गत प्रदेश ‘ख’मा मदन खुलाल सर्वसम्मत सभापतिमा चयन भएका छन् । त्यस्तै समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन भएका छन् ।
प्रदेश सभा ‘क’ को क्षेत्रिय अधिवेशनमा भने निर्वाचनमा मार्फत नेतृत्व चयन गरिएको हो । ‘क’ को सभापतिमा सरोज बस्तेन निर्वाचित भएका छन् । बस्नेत २९९ मत ल्याएर सभापतिमा विजयी बनेका हुन् । बस्नेतका निकटतम प्रतिद्धन्दी देवन्द्र राईले १५७ मत र नगेन्द्र कार्कीले ७५ मत ल्याएका छन् ।
हेर्नुस् दुवै क्षेत्रमा निर्वाचित तथा सर्वसम्त चयन भएका विस्तृत विवरणः