काँग्रेस प्रदेश १ को मतगणनाः कसले कति मत प्राप्त गरे ?

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ६०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटम प्रतिस्पर्धी उद्धव थापा पछपछि छन् ।
कसको कति मत, हेर्नुहोस्

सभापति
१.उद्धव थापा – २७६
२.गुरुराज घिमिरे -२९९

उपसभापति 
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -२५७
२.टंक प्रसाद राई (२८३
३.रमेशजंग रायमाझी (२९१
४.बिश्वनाथ रिजाल ९ त्रिलोचन ० (२३३

महामन्त्री
१.उमेश थापा -२७९
२.दिपन कुमार श्रेष्ठ -२६५
३.पदम सुन्दर पालुङ्गवा- २६९
४.भुपेन्द्र राई -२६६

सह-महामन्त्री
१.प्रमिला गछदार -२७८
२.सीता कार्की-२७२

सह-महामन्त्री 
१.खड्ग फागो (३४५
२.रोहित कुमार शाह (२२७
३.बिनोद कुमार बस्नेत (२६४
४.विरकाजी राई (२२८
५.शुभचन्द्र राई (२१