भोजपुरको वोया स्थित बिहिबारे बजारमा भीषण आगलागी भैरहेको छ । षडानन्द नगरपालिका वडा नं १४ स्थित खेममणि तामाङको पसलबाट सुरु भएको आगलागिवाट ४ वटा घर जलेर नष्ट भईसकेको प्रारम्भिक जानकारी स्थानियले दिएकाछन् ।
आगो नियन्त्रणको लागि स्थानिय र प्रहरीले प्रयास गरिरहेको भएतापनि अझै नियन्त्रण वाहिर रहेको वताईएकोछ ।