संखुवासभावाट नेपाली कांग्रेसका दिपक खडका बिजयी

संखुवासभा- पुर्वी पडाडी जिल्ला संखुवासभावाट नेपाली कांगेसका दिपक खडका विजयी भएकाछन् । एमालेका राजेन्द्र गौतमलाई पराजित गर्दै खडका संखुवासभावाट दोस्रोपटक निर्वाचित भएकाहुन् ।

खडकाले ३२ हजार १सय ५८ मत प्राप्त गर्दा गौतमले २६हजार७ सय १९ मत मात्र प्राप्त गरे । गौतमले ७४ को निर्वाचनमा खडकालाई बाम गठवन्धनको तर्फवाट पराजित गरेका थिए ।