सन्दीप लामिछाने गएनन् एसिया कप खेल्न

नेपालि क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ का लागि राष्ट्रिय टिमसँग पाकिस्तान गएका छैनन्। नेपाली टिम पाकिस्तान प्रस्थान गरिसको छ ।

अदालतमा चलिरहेको मुद्दाका कारण एसिया कप खेल्ने सम्भावना निकै कम रहेको छ ।