जितिया पर्वमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको बिहार राज्यमा जितिया पर्वको अवसरमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको...

पुरा पढ्नुहोस
आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस...

पुरा पढ्नुहोस
मानहानि मुद्दामा ट्रम्पले ८.३३ करोड डलर तिर्नुपर्ने

वासिङ्टन । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश गरेको छ। उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो। यस...

पुरा पढ्नुहोस
अनलाइनमा दूध अर्डर गर्दा प्राप्त भयो पिसाब भरिएको बोतल

हाम्रो दैनिकी निकै व्यस्त छ । बजारमा गएर शपिङ गर्नका लागि समेत समय छुट्टाउन समेत सकस छ धेरैलाई । यस्तोमा अनलाइन शपिङ धेरैको रोजाई बन्ने गरेको छ । तर, अनलाइन शपिङको किनमेलले कहिलेकाही निकै...

पुरा पढ्नुहोस
मेसेन्जरमा एड भएको व्यक्तिको नोट्सले दिक्क बनायो ? यसरी हटाउनुहोस्

काठमाडौं । मेटाले इन्स्टाग्राम र फेसबुक मेसेन्जरमा हालै नोट्स फिचर उपलब्ध गराएको छ । नोट्स यस्तो फिचर हो, जसको सहायताले प्रयोगकर्ताले २४ घण्टाका लागि आफूलाई लागेका कुरा ६० क्यारेक्टरमा लेख्न सक्छन् । मेसेन्जरमा एड भएका...

पुरा पढ्नुहोस
राजेश पायलको प्रश्न : अरिजित र रणवीरको जस्तो क्रियाकलापमा हामीले माफी पाउथ्यौँ कि नाइँ ?

काठमाडौँ । गत शनिबार हायात होटेलको चौरमा भव्य साङ्गीतिक प्रस्तुति दिएका बलिउड गायक अरिजित सिंहको साङ्गीतिक प्रस्तुतिको चर्चा अझै सेलाएको छैन । फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा उनले काँधमा राखेर गीत गाएको कुरो धेरै...

पुरा पढ्नुहोस
विश्वकपको फाइनलमा भारत पराजित भएपछि हृदयाघातका कारण समर्थकको मृत्यु

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च पुग्यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ । टिकट बन्द...

पुरा पढ्नुहोस
२५३ जना नेपाली विद्यार्थी बोकेर जहाज इजरायलबाट उड्यो

काठमाडौँ । २५३ जना नेपाली विद्यार्थी बोकेको नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् । सुदूरपश्चिम विश्वविद्यालय, कृषि...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्समा इजरालयमा मारिएका विद्यार्थीको शव नआउने

काठमाडौं । शनिबार इजरायलको दक्षिणी भागमा हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीको शव इजरायल सरकारको संरक्षणमा सुरक्षितसँग राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धारका लागि नेपाल एयरलाइन्सको २५० सिट भएको जहाज आज राति इजरायल जाँदै छ...

पुरा पढ्नुहोस