बालक्लबद्वारा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीताको छनौट कार्यक्रम सुरु

संखुवासभा । संखुवासभाको माध्यमिक विद्यालय स्तरको वक्तृत्वकला प्रतियोगीको छनौट कार्यक्रम अन्तर्गत संखुवासभाको चैनपुरमा आज सम्पन्न भएको छ । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभाले आयोजना गरेको यस प्रतियोगीताको खाँदबारी र चैनपुरमा छनौट कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
भदौ १९ देखि इटहरीमा अन्तर मा.वि सांसद कप हुने

सुनसरी । जिल्ला स्तरीय अन्तर मा.बि सांसद कप इटहरीमा हुने भएको छ । १० माध्यामिक विद्यालयको सहभागीता रहेको खेल भदौ १९ देखि हुने भएको हो । इटहरी फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिताको बिजेताले नगद...

पुरा पढ्नुहोस
बिराट फुटवल कप दोस्रो संस्करण भदौ ९ देखि हुने

बिराटनगर । पूवार्ञ्चल क्षेत्रकै भब्य कर्पोरेट फुटवल प्रतियोगिता बिराट फुटवल कपको दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिताको पहिलो सस्करण गत बर्ष बिराटनगरमा भव्यताकासाथ सम्पन्न भएको थियो । १६ वटा बिभिन्न टिमको सहभागिता रहेको...

पुरा पढ्नुहोस
नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

काठमाडौँ ।  कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित...

पुरा पढ्नुहोस
स्वर्ण पदक विजेता महेश्वरलाई प्रधानमन्त्रीद्वारा सम्मान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेका छन् । अखिल नेपाल खेलकुद सङ्घले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा...

पुरा पढ्नुहोस
क्रिकेट टोलीलाई बाँकी तलब दिने निर्णय

काठमाडौँ । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ...

पुरा पढ्नुहोस
कोदार क्लवलाई एन्फा लिग फुटवलको उपाधी

भोजपुर । कोदार फुटवल क्लवले जिल्ला स्तरीय एन्फा लिग फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । वैकरोड फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै कोदार फुटवल क्लवले उपाधी उचालेको हो । उपाधीका लागि फाइनल...

पुरा पढ्नुहोस
भोजपुरमा बैशाख ४ देखि जिल्ला स्तरीय राष्ट्रिय लिग हुने

भोजपुर । आगामी बैशाख ४ गते देखि सदरमुकामको स्थानिय टुँडिखेलमा जिल्ला स्तरीय राष्ट्रिय लिग फुटवल प्रतियोगिता संचालन हुने भएको छ । गत चैत्र १३ गते देखि प्रतियोगिता संचालन गर्ने भनिएतापनि केही समयका लागि स्थगित...

पुरा पढ्नुहोस
एसिसी इमर्जिङ टिम्स कपः नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो ।...

पुरा पढ्नुहोस