साँझको समयमा लोडसेडिङ हुने अवस्था छ : ऊर्जामन्त्री

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने अवस्था आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब...

पुरा पढ्नुहोस
खोटाङको हलेसी बजारमा आगलागी, पानी अभावले निभाउन समस्या

खोटाङ । खोटाङको हलेसी बजारमा ग्यास पसल भएको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण...

पुरा पढ्नुहोस
सोह्र श्राद्ध सुरु, कारणवश श्राद्ध रोकिए यस्ता छन् विकल्प

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले...

पुरा पढ्नुहोस
भोजपुरका बाढी पिडितको राहत उद्धार र भौतिक पुनःनिर्माणका लागि मागपत्र पेश

भोजपुरका उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा साउन १६ गते गएको बाढी पिडितलाई तत्काल राहत र उद्धार तथा दीर्घकालिन भौतिक निर्माणका लागि सरकारका केन्द्रिय निकायमा माग पत्र पेश गरिएको छ । अर्थमन्त्री विष्णु पौडेल,...

पुरा पढ्नुहोस
भोजपुरमा मध्यपहाडी लोकमार्ग भासियो

भोजपुर, २६ असार- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका...

पुरा पढ्नुहोस
८ वर्षपछि नुनको भाउ बढ्यो,कुन नुनको कति पुग्यो ?

काठमाडौँ— सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो । यसअघि २० रुपैयाँ...

पुरा पढ्नुहोस
नयाँ सरकार बनाउन एमाले र कांग्रेसबीच मध्यरातमा सहमति

काठमाडौं-नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । मध्यरातमा दुई दलबीच नयाँ सरकार बनाउने सहमति भएको हो । काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकामा पहिलो पटक धान दिवस

भोजपुरको उत्तरी षडानन्द नगरपालिकाले पहिलोपटक धान दिवस मनाएको छ । “जलवायू मैत्रि कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मुल नाराका साथ षडानन्द नगरपालिकाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस मनाईएको हो । षडानन्द नगरपालिकाको कृषि पेशा...

पुरा पढ्नुहोस
रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहर गरेको अदालत प्रशासनले जनाएको छ । बम्जनमाथि सजाय निर्धारणका...

पुरा पढ्नुहोस
नेपालको अधिकांश इन्टरनेट सेवा डाउन, डाटाको माग वढ्यो

काठमाडौं- नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ । बिहीबार अपराह्न चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो । एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा...

पुरा पढ्नुहोस