सोह्र श्राद्ध सुरु, कारणवश श्राद्ध रोकिए यस्ता छन् विकल्प

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले...

पुरा पढ्नुहोस
संखुवासभामा विद्युत प्राधिकरणका कर्मचारीमाथि कुटपिट

सङ्खुवासभा । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए...

पुरा पढ्नुहोस
आज उधौली पर्व, विभिन्न कार्यक्रम गरि मनाइँदै

भोजपुर- प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय...

पुरा पढ्नुहोस
पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध

काठमाडौं । हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा पशुपति मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मासु र मदिरा निषेध गरेको हो । प्रशासनले...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक

दिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज...

पुरा पढ्नुहोस
जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक...

पुरा पढ्नुहोस
नेवार समुदायको संस्कृति लोप हुँदै

भोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।नेवार...

पुरा पढ्नुहोस
भोजपुरमा पनि मनाइयो गाईजात्रा पर्व (तस्वीरहरु)सहित

भोजपुर- नेवार जातीहरुले बार्षिक रुपमा मनाउने गाईजात्रा पर्व भोजपुरमा पनि मनाइएको छ । एक वर्ष भित्र दिवङ्गत आफन्तको सम्झना र शान्तिको कामना गर्दै मनाइने गाईजात्रा भोजपुरसदरमुकाम, दिंला, दाँवा लगायतका स्थानहरुमा मनाईएको हो । दिवंगत भएका...

पुरा पढ्नुहोस
शान्त धरान, जातीय द्वन्द्वका संकेतहरु मत्थर

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरानमा शान्ति छ १ शान्ति विथोलिन कहिल्यै दिइने छैन ।’ नगर प्रमुख साम्पाङले लेखेजस्तै शनिबार निषेधाज्ञा जारी गरिएको धरान अहिलेसम्म शान्त...

पुरा पढ्नुहोस
नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला भनेर सपना नदेखौंः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकारले अन्तरिक्ष र चन्द्रमामा पुग्ने रकेट बनाउला भनेर सपना नदेखौं भन्दै कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले सरकारकै पूर्ण स्वामित्वमा...

पुरा पढ्नुहोस