काठमाडौं । राहतका शिक्षकको आन्दोलनको क्रममा प्रहरीको लाठीबाट ८ शिक्षक घाइते भएका छन् । नयाँ बानेश्वरमा प्रदर्शनको क्रममा आन्दोलनकारी शिक्षक मूल सडक पसेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोक्रममा ८ जना शिक्षक घाइते भएका छन्...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य समिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला...
पुरा पढ्नुहोसकञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका...
पुरा पढ्नुहोसकाठमाडौं। यस अघि अनपब्लिसमा रहेको रुटिन अफ नेपाल बन्द पुन सुचारु हुने भएको छ। रुटिन अफ नेपाल बन्दमा कार्यरत् एक कर्मचारीका अनुसार केही समयपछि पेज पुन सुचारु हुने तयारीमा सञ्चालक रहेका छन। अहिले टिक...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द...
पुरा पढ्नुहोसकाठमाडौँ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा अगस्ट २१ आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक ग¥यो ।‘२०२३ को स्ट्यान्डर्ड नक्सा’ भनिएको नयाँ नक्सामा भारतको अरुणाञ्चल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण...
पुरा पढ्नुहोसकाठमाडौं । केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फेसबुकबारे एउटा समाचार बाहिर आयो । न्यू योर्क टाइम्सले सेप्टेम्बर १ मा प्रकाशित गरेको समाचारमा मेटाले युरोपमा फेसबुक र इन्स्टाग्रामको सशुल्क भर्सन ल्याउने योजना बनाएको विषय उल्लेख...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द हटेको छ । पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए । उनको पोस्ट आए लगत्तै रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम,...
पुरा पढ्नुहोसकाठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मेयर शाहका...
पुरा पढ्नुहोसदिङ्ला । शनिबार राती परेको अबिरल वर्षा र हावा हुरिले भोजपुरको षडानन्द नगरपालिकाको पुरानो भवन पुर्णरुपमा क्षती भएको छ । अविरल वर्षाका कारण त्यहा नजिकै रहेको रूख लड्दा भवन पूर्ण रूपमा क्षति भएको हो। कर्मचारीहरू सुतिरहेको...
पुरा पढ्नुहोस