सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा...

पुरा पढ्नुहोस
अरुण नदिको अवरुद्ध फेरी सञ्चालनमा आयो

भोजपुरको उत्तरी क्षेत्रलाई तराई सँग सिधा जोड्ने षडानन्द नगरपालिका ६ र खाँदबारी नगरपालिका ९ सतिघाटस्थित अरुण नदीको फेरी सञ्चालनमा आएको छ । अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुल्लीमा समस्या देखिएपछि...

पुरा पढ्नुहोस
इलाम २ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने

नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...

पुरा पढ्नुहोस
संखुवासभामा बसले किचेर एकको मृत्यु

संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टमा बसले किचेर एकजनाको एक जनाको ज्यान गएको छ। बसले किचेर धनकुटा नगरपालिका–६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।...

पुरा पढ्नुहोस
भोजपुरमा आगलागीमा परि एकै परिवारका ३ बालबालिकाको मृत्यु

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हो । मृतक...

पुरा पढ्नुहोस
संखुवासभामा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु, एक गम्भीर घाईते

संखुवासभा- संखुवासभाको पाँचखपन नगरपालिका-९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । एकआपसमा मोटरसाइकल ठोक्किदा पाँचखपन-९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरी निरीक्षक रामकुमार...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका १ सय १७ जनालाई अपाङ्गता परिचयपत्र वितरण

दिङ्ला – षडानन्द नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुले आफ्नै गाउँघर तथा वडामा अपाङ्गताको परिचयपत्र पाएका छन् । भौगोलिक रुपमा विकट र शारीरिक रुपमा असक्त भएर परिचय पत्र लिन नसकेका १ सय १७ जना अपाङ्गता भएका...

पुरा पढ्नुहोस
जीप दुर्घटना अपडेटः ८ जनाको ज्यान गयो,९ जनाको उपचार हुँदै

काठमाडौं- धरानबाट भोजपुरको घोरेटारतर्फ आँउदै गरेको जीप उदयपुरको मैनामैनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको छ । सात जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

दिङ्ला,२३ फागुन- भोजपुरको षडानन्द नगरपालिकामा मेलमिलाप कर्ताहरूको लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। षडानन्द नगरपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा षडानन्द नगरपालिका- ७ स्थित गान्धी मेमोरियल हस्पिटलको भवनमा सञ्चालित...

पुरा पढ्नुहोस
भोजपुरकी निश्माले जितिन पूर्वाञ्चल गट ट्यालेन्टको उपाधि

धनकुटा-पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फाइनलमा नृत्यतर्फ भोजपुरकी निश्मा श्रेष्ठ विजयी भएकी छन् भने गायनतर्फ धनकुटाका सिजन भट्टराई विजयी भएकाछन् । धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा भट्टराई र श्रेष्ठ विजेता...

पुरा पढ्नुहोस