जीप दुर्घटना अपडेटः ८ जनाको ज्यान गयो,९ जनाको उपचार हुँदै

काठमाडौं- धरानबाट भोजपुरको घोरेटारतर्फ आँउदै गरेको जीप उदयपुरको मैनामैनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको छ । सात जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

दिङ्ला,२३ फागुन- भोजपुरको षडानन्द नगरपालिकामा मेलमिलाप कर्ताहरूको लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। षडानन्द नगरपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा षडानन्द नगरपालिका- ७ स्थित गान्धी मेमोरियल हस्पिटलको भवनमा सञ्चालित...

पुरा पढ्नुहोस
भोजपुरकी निश्माले जितिन पूर्वाञ्चल गट ट्यालेन्टको उपाधि

धनकुटा-पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फाइनलमा नृत्यतर्फ भोजपुरकी निश्मा श्रेष्ठ विजयी भएकी छन् भने गायनतर्फ धनकुटाका सिजन भट्टराई विजयी भएकाछन् । धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा भट्टराई र श्रेष्ठ विजेता...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकामा फागुन २४ वाट दादुरा रुवेला खोप अभियान संचालन हुने

भोजपुरको षडानन्द नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुवेला खोप अभियान फागुन २४ वाट २८ गते सम्म संचालन हुने भएको छ । आज नगर खोप समन्वय समिति र सरोकारवालाहरुको अभिमुखिकरण र छलफल कार्यक्रममा नगर...

पुरा पढ्नुहोस
भोजपुरमा २१ बर्षपछि पक्राउ परे हत्या आरोपी

भोजपुरमा हत्या भएको २१ वर्षपछि प्रहरीले दुई जना आरोपीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले भोजपुरले २०५९ माघ २४ गते राति भएको हत्याका दुई आरोपितलाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी दिए। त्यसराति टेम्केमैयुङ गाउँपालिका(४...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिका- ७ को वडा कार्यालय भवनको उद्घाटन

दिङ्ला- भोजपुरको षडानन्द नगरपालिका ७ को वडा भवन उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमकाविच ुिसंहवाहिनी टोलमा निर्मित वडाकार्यालयको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले भवनको उद्घाटन गरेकाहुन् । भवन उद्घाटक कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख...

पुरा पढ्नुहोस
खोटाङको खाल्लेमा बस पुगेपछि नाचगान

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे । सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका...

पुरा पढ्नुहोस
षडानन्द बहुमुखी क्याम्पसमा प्राकशाश्त्री  कक्षा सञ्चालन हुने

भोजपुरको षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा प्राक शाश्त्री (भाषा प्रशिक्षण) कक्षा सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने क्याम्पस प्रमुख नगेन्द्र वस्नेतले जानकारी दिए । नेपाल संस्कृत विश्वविद्यालयबाट स्वीकृत प्रशिक्षणमा कक्षा...

पुरा पढ्नुहोस
अरुण माध्यमिक विद्यालयको हीरक महोत्सव सम्पन्न (फोटो फिचर)

दिंला- भोजपुरको षडानन्द नगरपालिका ७ दिंला बजारमा अवस्थित अरुण माध्यमिक विद्यालयले विद्यालयको ६० औं बार्षिकोत्सव तथा हिरक महोत्सव मनाएको छ । विद्यालय पा्ङ्गणमा विद्यालयले पुर्व प्रद्यानाध्यापक तथा शिक्षक सम्मान, अक्षयकोष दाता सम्मान, छात्रवृत्ति वितरण,...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका २० भूमिहिन परिवारलाई निस्सा वितरण

दिंला- भोजपुरको षडानन्द नगरपालिका १२ का २० परिवारलाई षडानन्द नगरपालिकाले निस्सा वितरण गरेको छ । राष्ट्रिय भुमि आयोगले प्रमाणित गरेका २० परिवारलाई निस्सा वितरण गरेको नगरपालिकाले जनाएको छ । वडाको अर्चले, मगर गाउँ, निगुरे लगायतका...

पुरा पढ्नुहोस