विगत केही हप्तादेखि बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन् । योसँगै...
पुरा पढ्नुहोसकाठमाडौँ – साउदी अरबको रियादमा १० वर्षदेखि काम गर्दै आएका पर्साका उमेश पासवानले बुधबार सूचना पाए– साउदी सरकारले कफला प्रणाली हटाउँदै छ । यो उनले नसोचेको सूचना थियो । ‘अब आफ्नो क्षमताअनुसार स्वतन्त्र भएर काम गर्न...
पुरा पढ्नुहोसबेलायतको लिड्समा कार्यरत नेपाली इन्जिनियर सेलिना राईले ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’ जितेकी छन् । बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था ‘इन्स्टिच्युट अफ सिभिल इन्जिनियर’ (आइसीइ) ले सेलिना राईलाई यो अवार्ड प्रदान गरेको हो । अवार्डका...
पुरा पढ्नुहोसकाठमाण्डौ- सन् २०२२ को डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५...
पुरा पढ्नुहोसकाठमाडौ- मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा श्रीमतीसहितको...
पुरा पढ्नुहोसकाठमाण्डौ – नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक मलेसियाले विदेशी पर्यटकसहित तत्काललाई श्रमिकको प्रवेशमा पनि रोक लगाएको छ । कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको द एशोसियटेड प्रेसले...
पुरा पढ्नुहोससाउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गर्दै प्रदर्शन गरेका हुन् । कम्पनीबाट काम...
पुरा पढ्नुहोसकाठमाडौं- मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला...
पुरा पढ्नुहोसकाडमाडौं- शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाभाइतरबाट निधन भएको छ । भोजपुरको षडानन्द नगरपालिका ९ तालखर्क स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन...
पुरा पढ्नुहोसभोजपुर- भोजपुर सेवा समाज ईजरायलको अध्यक्षमा अनु थापा चयन भएकी छन् । कोभिड-१९ महामारीको कारण भर्चुअल अधिवेशन मार्फत थापाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा सुमिन पाख्रिन, मिना राई र...
पुरा पढ्नुहोस