काठमाडौं- वैदेसिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृत्यु भएको छ । कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले...
पुरा पढ्नुहोसभोजपुर- बुढेसकालको सहारा एकमात्र छोरा रोगले थला परेपछि वृद्ध दम्पती विचल्लीमा परेका छन्।चक्रबहादुर राई र टीका राईका छोरा सलबहादुर राई क्षयरोगले थला परेपछि उनीहरुको परिवार विचल्लमा परेको हो। सलबहादुरको कम्मरभन्दा मुनिको भाग चल्दैन।उपचार गर्न पैसा...
पुरा पढ्नुहोसदार्चुलाकी पशुमाया कामीको काखमा ११ महिनाको छोरी छ । दार्चुलाबाट उनी यतिबेला काठमाडौँस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा धाइरहेकी छन् ।१९ वर्षको कलिलै उमेरमा उनको विवाह भयो दार्चुलाकै दिनेशराम कामीसँग । दुई वर्षसम्म दम्पतीले गाउँमै...
पुरा पढ्नुहोसअस्ट्रेलिया — अस्ट्रेलियाका दुई विज्ञले नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई रोक्न अध्यागमन विभागले ‘रातो झण्डा’ देखाउनुपर्ने बताएका छन् । उनीहरुको भनाइ उद्धृत गर्दैस्थानीय एक पत्रिकामा नेपाली विद्यार्थीहरु गरिब भएको, करिब ३ करोड जनसंख्या भएको देशबाट ५०...
पुरा पढ्नुहोसकाठमाडौं- रोजगारीका लागि कोरियामा रहेका एक भोजपुरे युवाको मृत्यु भएको छ। टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको ९ मंसीरमा मृत्यु भएको उनका काका धनकुमार राईले बताए। परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको...
पुरा पढ्नुहोसयुएई, २२ कात्तिक- भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा दलालबाट ठगिएका पीडितको उद्दार गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा युएई हुँदै इराक पठाईदिने भन्दै विगत ६ महिनादेखि अलपत्र परेका अरुण गाउँपालिका २, चम्पेका...
पुरा पढ्नुहोसभोजपुर- प्यारालाईसिसभएरथलिएका कुबेतको अस्पतालमा उपचाररत भोजपुरका प्रेम बान्तवाको सहयोगार्थ सहयोग अभियान शुरु गरिएको छ। हेलौंछा घर भएका प्रेम बान्तवाको सहयोगार्थ भोजपुरकै बिनोद प्रधान र चित्र बहादुर पाण्डे लगायतको अगुवाईमा यस्तो अभियान शुरु गरिएको हो। ब्यक्तिगत...
पुरा पढ्नुहोसशम्भुनाथ नगरपालिका–२ कनकपट्टीका रामविलास साहका छोराहरु २० वर्षीय सुरेश र १८ वर्षीय शिवकान्त परिवार पाल्न वैदेशिक रोजगारमा जाने योजनामा थिए । तर, विदेश पुग्ने पर्याप्त रकम भएन । विदेश जाने रकमको जोहो गर्न उनीहरु काठमाडौं...
पुरा पढ्नुहोसयूएई, १९ साउन – भोजपुर हातेमालो सेवा समाज युएईको दुबइ क्षेत्रीय अधिबेसन दुबइमा सम्पन भएको छ। भोजपुर हातेमालो सेवा समाज युएईका केन्द्रिय अध्यक्ष भीम थापा को अध्यक्षता साथै संस्थाका संरक्षक भक्त बहादुर तामाङ्ग को...
पुरा पढ्नुहोसकाठमाडौं- केहिदिन अघि अज्ञात समुहद्धारा मलेसियामा हत्या गरिएका धरान उपमहानगरपालिका वडा न २० का बिनोद राईको शवलाई स्वदेश फर्काउन कोरियावाट अभियान थालिएको छ । धरान उपमहानगरपालिका वडा नम्वर- २० का वडावासीहरुले फेसवुक मार्फत सो...
पुरा पढ्नुहोस