धनकुटा-पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को फाइनलमा नृत्यतर्फ भोजपुरकी निश्मा श्रेष्ठ विजयी भएकी छन् भने गायनतर्फ धनकुटाका सिजन भट्टराई विजयी भएकाछन् । धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा भट्टराई र श्रेष्ठ विजेता...
पुरा पढ्नुहोसकाठमाडौँ- ‘हिमालय रोडिज सिजन ५’को उपाधि खोटाङका सञ्जिप राईले चुमेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल समेत हात परेका छन् । प्रतियोगितामा विश्व मगर उपविजेता भए ।...
पुरा पढ्नुहोसकाठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । म्याद थपका लागि केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि उनलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको थियो । आपराधिक विश्वासघात गरेको कसुरमा...
पुरा पढ्नुहोसकाठमाडौँ । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले फागुन–चैततिर सन्तानलाई जन्म दिन लागेकी हुन्। भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी...
पुरा पढ्नुहोसकाठमाडौं । केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फेसबुकबारे एउटा समाचार बाहिर आयो । न्यू योर्क टाइम्सले सेप्टेम्बर १ मा प्रकाशित गरेको समाचारमा मेटाले युरोपमा फेसबुक र इन्स्टाग्रामको सशुल्क भर्सन ल्याउने योजना बनाएको विषय उल्लेख...
पुरा पढ्नुहोसभोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।नेवार...
पुरा पढ्नुहोसअहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको सामाजिक सञ्जाल टिक टकमा नेपाली टिकटकरहरुले पनिश्मेन्ट च्यालेन्जको नाममा लाइभमा आएर अस्लिल हर्कत गर्न थालेका छन्। यसमा विशेषत २ व्यक्तिहरु लाइभमा जोडिएका हुन्छन्। तोकिएको समयमा जसले बढी अङ्क प्राप्त...
पुरा पढ्नुहोसइन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् ।उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त...
पुरा पढ्नुहोसधरान- ‘छपनीले छान छान…, डबकीले हान…’ यो गीत नसुन्ने नेपाली कमै होलान । हो ! साँच्चैने आफ्ना अर्ग्र्यानिक गीत संगीतका कारण गायक गंगा बरदान हरेक नेपाली गीत संगीतलाई मायागर्नेहरुको मन मस्तिष्कमा वस्न सफल भएका...
पुरा पढ्नुहोसकाठमाडौं-लोकप्रिय गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘दमाई महाराज’ सार्वजानिक गरेका छन् । नयाँ गीतमा फरक शैलिमा प्रस्तुत भएका सपुतले यूट्युबबाट सार्वजनिक गरेकाहुन्। त्यसो त यो गीतमात्र नभएर एउटा कथासहितको भिडिओ हो । ‘बोलमाया’...
पुरा पढ्नुहोस