रत्ननगर (चितवन) । चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छिन् । गएराति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको ताज पहिरिएकी हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । कहिले अमेरिका त कहिले नेपाल गरिरहेका दयाहाङ यही समयमा कलाकार खोज्ने काममा पनि सक्रिय छन्। दयाहाङ नेपाली फिल्म क्षेत्रमा नयाँ कलाकार जन्माउने अभिप्रायले हाल जारी रहेको अभिनय प्रतियोगितामा निर्णायकको रुपमा कलाकार खोज्ने...
पुरा पढ्नुहोसकाठमाडौं । गीतकार सुष्मा रुपाबुङ राई को शब्द डी.आर. अटूको संगीत र सुनिता थेगिमको आवाजमा साइली गीत को मनछुने जवाफ गीत सार्वजनिक भएको छ । गायक हेमन्त रानाको गीत ‘साइली’ ले सम्पूर्ण नेपालीको मन मुटु छोयो र धेरैलाई भावुक पनि बनायो । फलस्वरूप...
पुरा पढ्नुहोसकाठमाण्डौ । “अनेकतामा एकता अाधुनिकतामा मौलिकता” भन्ने मुल नाराका साथ ल्हाई ब्योन म्हेन्दो माया किम्तुङ नुवाकोट आयोजनामा यहि फाल्गुन २९ गते विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने भएको छ । थ्रि डि खेल मैदान त्रिशूली कोलनीमा...
पुरा पढ्नुहोसकाठमाडौं । माया प्रेमको शाब्दिक अर्थलाई चलचित्रको मार्फत प्रष्ट बनाउने उदेश्यले बनेको “१४ फेब्रुअरी” ले आम दर्शकको माया असाध्यै पाएको छ । संसारभर फेब्रुअरी १४ तारिखका दिन प्रेम दिवस (भ्यालेनटाईन्स डे) मनाईएको हो । प्रणय...
पुरा पढ्नुहोसमलेसिया । गायिका अन्जु पन्तकाे सुमधुर स्वरमा सजिएको “मैले हार्दा के भो प्रिय,,बाेल रहेको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ। गीतकार तथा माेडेल पासाङ तामाङकाे शब्द, मनिपाल राईकाे संगीत रहेको उक्त गीत माया प्रेम र...
पुरा पढ्नुहोस