काठमाडौँ – फिल्म नुमाफुङका निर्देशक नवीन सुब्बाले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । सामुदायिक लगानीमा उनले गाउँ आएको बाटोु निर्देशन गर्ने भएका हुन् । एक दशकपछि निर्देशनमा फर्किएका नवीनले गाउँमा बाटो आएपछि जनजीवनमा...
पुरा पढ्नुहोसचौकीडाँडा- हरेक बर्ष दीपावलीको शुभ अवसरमा स्थानीय ईन्द्रावती युवा क्लबले आयोजना गर्दै आएको ब्याडमिन्टन प्रतियोगीता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। २० जोडी खेलाडी समुहले भाग लिएको खुल्ला डबल पुरुष ब्याडमिन्टनको स्पर्धामा दिंलाका बुद्ध लामा...
पुरा पढ्नुहोसछैटौँ संस्करणको मिस कोसीको ताज भोजपुरकी प्रसिका श्रेष्ठले पहिरिन सफल भएकी छिन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर फाईनलमा पुगेका ३० जनालाई पछिपार्दै श्रेष्ठले मिस कोसीको ताज पहिरिएकी हुन् । ताज सँगै श्रेष्ठले स्कुटी र...
पुरा पढ्नुहोसविराटनगर,१५ असोज- छैटौँ संस्करणको मिस कोसीको फाईनलमा ३ जना भोजपुरका प्रतियोगीहरु फाईनलमा प्रवेश गरेकाछन् । विभिन्न चरणको अडिसनबाट छनौट भएर ३० जना प्रतियोगी मध्ये भोजपुरका प्रशिका श्रेष्ठ, नयमा राई र उषा राई,पुग्न सफल भएका...
पुरा पढ्नुहोसनायक दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो । युरोेपियन युनियनले दयाहाङलाई महोत्सवको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुशी...
पुरा पढ्नुहोसपूर्वराजा ज्ञानेन्द्र,गोकुल बाँस्कोटा, राजेन्द्र महतो लगायत दर्जनौं नेताहरुको क्यारीकेचर गरेर चर्चामा आएका कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा देखिने भएका छन् । शनिबार साँझ...
पुरा पढ्नुहोसम्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको छ । भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी गएराति धादिङको गजुरीमा दुर्घटनामा परेको हो । सुटिङबाट काठमाडौ फर्किदै गरेको...
पुरा पढ्नुहोसप्रतिष्ठित रियालिटि शो भ्वाईस अफ नेपालको फाईनल राउण्डमा पुग्न सफल भोजपुरका ज्वाला राईलाई विजयी गराउन खोटाङ्गमा अभियान शुरु गरिएको छ । राईलाई विजयी गराउन १०१ सदस्यिय समिति गठन गरिएको प्रेश विज्ञप्ती मार्फत जानकारी गराईएको...
पुरा पढ्नुहोसकाठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकाले खोप अभावमा स्थगित गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय...
पुरा पढ्नुहोसकाठमाडौं, ३० जेठ । उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता...
पुरा पढ्नुहोस