धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक...
पुरा पढ्नुहोसएजेन्सी उचाई अनुसारको बढि तौल असस्वथ्यकर मानिन्छ । कति पय मानिस स्वस्थ्य शरिर वनाउनकै लागि दैनिक घण्टौं व्यायाम गर्दापनि तौल नघटदा आजित छन् । तर ६९ वर्षका एक वृद्धाले साढे दुई घण्टामा ११ किलो तौल...
पुरा पढ्नुहोसदिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज...
पुरा पढ्नुहोसकाठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मेयर शाहका...
पुरा पढ्नुहोसनेपालमा मुख्यालय रहेको एक अग्रणी सफ्टवेयर कम्पनी ए वान सफ्ट इन्टरनेशलले माल्टाको नक्सार रोडमा शाखा कार्यालय स्थापना गर्ने घोषणा गरेको छ । यो विस्तारले आफ्नो विश्वव्यापी उपस्थितिलाई फराकिलो बनाउन र नयाँ बजारमा पुग्न कम्पनीको यात्रामा...
पुरा पढ्नुहोसभोजपुर । बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।नेवार...
पुरा पढ्नुहोसअहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको सामाजिक सञ्जाल टिक टकमा नेपाली टिकटकरहरुले पनिश्मेन्ट च्यालेन्जको नाममा लाइभमा आएर अस्लिल हर्कत गर्न थालेका छन्। यसमा विशेषत २ व्यक्तिहरु लाइभमा जोडिएका हुन्छन्। तोकिएको समयमा जसले बढी अङ्क प्राप्त...
पुरा पढ्नुहोससीआईबीलाई अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिन्छ भने पनि नछोड भनेको छुु सुर्खेत — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको...
पुरा पढ्नुहोसकाठमाडौं- रवि लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका अभियन्ता युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको उनको गुनासो...
पुरा पढ्नुहोसकाठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका आङ्गिक क्याम्पसहरूले शुल्क नबढे इन्जिनियरिङ कार्यक्रम नै खारेजीको अवस्थामा आउनसक्ने चेतावनी दिएका छन् । आङ्गिक क्याम्पसहरूको नाजुक आर्थिक अवस्था रहेकाले सर्वपक्षीय वार्ता र छलफलमार्फत उत्पन्न असहज परिस्थितिको...
पुरा पढ्नुहोस