अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा परे सांसद सुनील शर्मा

काठमाडौँ । नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेको सांसद डा सुनील शर्मासहितका अभियुक्तहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ । प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ नाम दिएको यो प्रकरणमा शर्मासहित चार जनालाई पक्राउ गरिएको केन्द्रीय...

पुरा पढ्नुहोस
१८ वर्षे खेल जीवनबाट विश्राम लिँदा भावुक बने क्रिकेटर ज्ञानेन्द्र

काठमाडौँ । नेपाली क्रिकेटले विभिन्न कालखण्डमा भोग्दै आएको उतार—चढावका सक्रिय सारथि हुन्, ज्ञानेन्द्र मल्ल । उनले नेपाली क्रिकेटको क्षितिजलाई फराकिलो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । सधैँ हँसिलो मुद्रा र शालीन शैलीमा प्रस्तुत हुने अनुभवी...

पुरा पढ्नुहोस
७ दिनसम्म लगातार रोएर विश्व कीर्तिमान !

दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् । हालै एकजना...

पुरा पढ्नुहोस
९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै मिडिया टाइकुनु रूपर्ट मुर्डक

संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय मिडिया टाइकुनु रूपर्ट मुर्डक आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छाइरहन्छन्। ९२ वर्षीय मुर्डक यसपालि फेरि चर्चामा छन् र यो चर्चा उनको पाँचौं विवाहलाई लिएर...

पुरा पढ्नुहोस
उड्ने बाइकको सफल परीक्षण, मूल्य सुनेर बेहोस नहुनुहोला (भिडियो) सहित

काठमाडौं- जापानी निर्माताले तयार पारेको उड्ने बाइकको अमेरिकी बजारमा परीक्षण भएको छ । जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको हो । यो बाइक १००...

पुरा पढ्नुहोस
रुखमा डेरा वनाएर अनलाइन कक्षा !

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा...

पुरा पढ्नुहोस
आफ्ना श्रीमानलाई उत्तेजित पार्न भित्री वस्त्र सुकाएको भन्दै छिमेकी विरुद्ध उजुरी

मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती...

पुरा पढ्नुहोस
गुगलमा ‘फटाहा’ सर्च गर्दा किन आउँछ प्रधानमन्त्री देउवाको नाम ?

काठमाडौं- प्रविधिको दिग्गज कम्पनी गुगल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फटाहा अर्थात (Fataha of Nepal)भनेर सर्च गर्नु भयो भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम अगाडि आउँछ । देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदालतको आदेशमा...

पुरा पढ्नुहोस
काठमाडौं महानगरले रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन गर्दै

काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकाले खोप अभावमा स्थगित गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय...

पुरा पढ्नुहोस
थप एक साता निषेधाज्ञा थपियो, यी क्षेत्र भयो खुकुलो

काठमाडौं, ३० जेठ । उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता...

पुरा पढ्नुहोस