रास्वपाका पूर्वसांसद ढाकाकुमारलाई धारिलो हतियार प्रहार भनेर लेख्ने एक युवक पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा।ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ...

पुरा पढ्नुहोस
चाड पर्वको मुखमा जिराको भाउ दोब्बरले बढ्यो

नेपालीहरुको महान चाड दसैं तिहार नजिकिँदै गर्दा जिराको भाउ ह्वात्तै बढेको छ। गत वर्षको माघ सम्म ५५० प्रति किलो रहेको जिराको भाउ बढेर हाल १२५० प्रतिकिलो पुगेको हो। गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस...

पुरा पढ्नुहोस
“रुटिन अफ नेपाल बन्द” पुन: सुचारु हुने

काठमाडौं। यस अघि अनपब्लिसमा रहेको रुटिन अफ नेपाल बन्द पुन सुचारु हुने भएको छ। रुटिन अफ नेपाल बन्दमा कार्यरत् एक कर्मचारीका अनुसार केही समयपछि पेज पुन सुचारु हुने तयारीमा सञ्चालक रहेका छन। अहिले टिक...

पुरा पढ्नुहोस
यस्ता छन् आइफोन १५ मा नयाँ विशेषता, मूल्य कति पर्छ ?

काठमाडौँ – आईफोन युवा पुस्ताकोलागि ड्रीम फोन हो। यसको फोटो, भिडियोको गुणस्तरले पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताकोलागि युवा पुस्तालाई बढि आकर्षित गरेको छ। एप्पल कम्पनीले आफ्ना नयाँ उत्पादन लञ्च गर्ने समयमा नयाँ उत्पादनप्रति ग्राहकहरूको...

पुरा पढ्नुहोस
नेपाल–भारत सिमाना बन्द गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक

दिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज...

पुरा पढ्नुहोस
चीनले किन राख्यो आफ्नो स्ट्यान्डर्ड नक्सामा नेपालको नक्सा ?

काठमाडौँ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा अगस्ट २१ आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक ग¥यो ।‘२०२३ को स्ट्यान्डर्ड नक्सा’ भनिएको नयाँ नक्सामा भारतको अरुणाञ्चल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण...

पुरा पढ्नुहोस
के अब पैसा नतिरे फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाइने हो र?

काठमाडौं । केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फेसबुकबारे एउटा समाचार बाहिर आयो । न्यू योर्क टाइम्सले सेप्टेम्बर १ मा प्रकाशित गरेको समाचारमा मेटाले युरोपमा फेसबुक र इन्स्टाग्रामको सशुल्क भर्सन ल्याउने योजना बनाएको विषय उल्लेख...

पुरा पढ्नुहोस
रुटिन अफ नेपाल बन्दको फेसबुक पेज, थ्रेड र इन्स्टाग्राम गायब

काठमाडौं । नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द हटेको छ । पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए । उनको पोस्ट आए लगत्तै रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम,...

पुरा पढ्नुहोस
मेयर बालेनको प्रष्टीकरण – प्रहरीले असभ्य व्यवहार गर्‍यो (विज्ञप्तिसहित)

काठमाडौँ । अराजक स्ट्याटस लेखेर विवादमा परेका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले आफ्नी पत्नी सविना काफ्लेले सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन र प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मेयर शाहका...

पुरा पढ्नुहोस