राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरेका छन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै छोटो...
पुरा पढ्नुहोसदिंला- नेकपा एमाले षडानन्द नगर कमिटी अध्यक्षमा सुजन राई सर्वसम्मत चयन भएका छन् । आईतवार सुरु भएर सोमवार विहान सम्पन्न नगर कमिटी अधिवेशनले राई दोस्रो कार्यकालका लागि समेत सर्वसम्मत चयन भएकाहुन् । सर्वसम्मत चयन भएका...
पुरा पढ्नुहोसकाठमाडौं- भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका दुई खेलाडीको प्रहार रोकिएको थियो...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको बिहार राज्यमा जितिया पर्वको अवसरमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको...
पुरा पढ्नुहोसकाठमाडौं- घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले...
पुरा पढ्नुहोससंखुवासभाको खाँदबारीमा २ वटा भ्यान एक आपसमा ठोक्एिर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको भ्यान र तुम्लिङटार तर्फ जाँदै गरेको ईभी भ्यान खाँदबारी नगरपालिका–९ स्थित कार्किडाँडामा सोमबार एक...
पुरा पढ्नुहोसप्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले...
पुरा पढ्नुहोसभोजपुरका उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा साउन १६ गते गएको बाढी पिडितलाई तत्काल राहत र उद्धार तथा दीर्घकालिन भौतिक निर्माणका लागि सरकारका केन्द्रिय निकायमा माग पत्र पेश गरिएको छ । अर्थमन्त्री विष्णु पौडेल,...
पुरा पढ्नुहोसदिङ्ला-भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्लामा आँखा र कानको उपचार केन्द्र स्थापना हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ लाहान आँखा तथा कान उपचार प्रणालि, बिराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिका बिच सोमवार सम्झौता भएसँगै...
पुरा पढ्नुहोसकाठमाडौँ – सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको प्रतिस्पर्धामा ३-२ को सेटमा नेपालले भारतलाई हराएको हो । भारतलाई नेपालले पहिलो पटक...
पुरा पढ्नुहोस