विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो । अदालतको सूचनामा उल्लेख भएअनुसार २०८०...

पुरा पढ्नुहोस
कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका आङ्बोको दाबी पेस

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् । कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्...

पुरा पढ्नुहोस
अब कोशीको मुख्यमन्त्री को? यी हुन् दाबेदार

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेशको राजनीतिक कसरी अगाडि बढ्छ भन्ने विषय चासोका साथ हेरिएको छ । संविधानको धारा १६८(३) अन्तरत सबै भन्दा ठुलो दलको हैसियतले ३० दिन अघि मुख्यमन्त्री...

पुरा पढ्नुहोस
‘असोज तीन, कालो दिन’ : मधेसवादी दलको ‘डबल स्ट्यान्डर्ड’ !

जनकपुरधाम । संविधानसभाबाट संविधान जारी भएको आज असोज ३ मा ८ वर्ष पुरा भएको छ । संविधान बन्नेबेला आफ्नो माग सम्बोधनका लागि विभिन्न जाति, समुदायहरु ठाउँ–ठाउँमा सडक आन्दोलन गरेका थिए । जसमध्ये सबैभन्दा ठुलो...

पुरा पढ्नुहोस
अर्जेन्टिना र मेस्सीका अन्धसमर्थक राजनीतिज्ञको अवसान

काठमाडौँ । भनिन्छ, नेपाली नेताहरू राजनीतिका चतुर खेलाडी हुन्छन् । तर, वास्तवमै खेलप्रति भने नेपाली नेताहरूको लगाव निकै कम देख्न पाइन्छ । प्रमुख अतिथिका रूपमा विभिन्न खेलकुद प्रतियोगिता उद्घाटन गर्ने मञ्चमा उपस्थित हुनु र...

पुरा पढ्नुहोस
सबै कम्युनिस्ट एकै ठाउँमा उभिनुपर्ने बेला आयो : प्रधानमन्त्री दाहाल

हेटौंडा — प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिस्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिस्टहरु विभाजित मात्रै हुन्छन्...

पुरा पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् । सर्वोच्च अदालतले बिहीबार ४८ घण्टाभित्र कार्कीलाई...

पुरा पढ्नुहोस
नेपाल–भारत सिमाना बन्द गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपाल–भारतको खुला सिमाना बन्द गराउनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णय बुधबार राजधानीमा सार्वजनिक गर्दै तस्करी रोक्नका लागि खुला सिमाना खुला सिमाना बन्द...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक

दिंला,१९ भदौ- षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र उदासलाई मात्रृशोक परेको छ । केहि महिना अघिदेखि क्यान्सर रोगवाट पिडित उदासकी माता भुवनेश्वरी उदासको ८३ बर्षको उमेरमा षडानन्द नगरपालिका- ११ स्थित झ्याउँपोखरीमा रहेको निजि निवासमा आज...

पुरा पढ्नुहोस
चीनले किन राख्यो आफ्नो स्ट्यान्डर्ड नक्सामा नेपालको नक्सा ?

काठमाडौँ । चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा अगस्ट २१ आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक ग¥यो ।‘२०२३ को स्ट्यान्डर्ड नक्सा’ भनिएको नयाँ नक्सामा भारतको अरुणाञ्चल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण...

पुरा पढ्नुहोस