बैठकअघि ओलीलाई प्रचण्डको फोन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका छन् । सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर स्वास्थ्य अवस्था कस्तो छ...

पुरा पढ्नुहोस
सीआईबीले आज बुझाएन ललिता निवासको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५५ दिनदेखि अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी गरे पनि प्रहरीले...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने प्रकरण : पीडित तथा परिवारको जन्ममिति यकिन गर्न पुनः कागजात माग

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरी र उनको परिवारका सदस्यका जन्ममितिमा एकरुपता नपाइउको भन्दै जन्ममिति यकिन गर्न पुनः कागजात माग गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार...

पुरा पढ्नुहोस
जनमतबाट अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै, सोमबार बिहान १० बजे शपथ

काठमाडौँ । जनमत पार्टीकी अनिता कुमार साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् । जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार शपथ ग्रहण हुने भएको हो । साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय...

पुरा पढ्नुहोस
जोगियो सुदन किरातीको मन्त्री पद, जनमतबाट साह मन्त्री बन्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनको ठाउँमा जनमत पार्टीबाट अनिता कुमार साह मन्त्री बन्ने भएकी छन् । माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्री...

पुरा पढ्नुहोस
कार्यसम्पादन सन्तोषजनक नदेखिएको भन्दै किराती र मोदी मन्त्री मण्डलवाट आउट

काठमाडौं- मन्त्रिपरिषद्‍मा सीके राउत नेतृत्वको जनमत पार्टीलाई भित्र्याउने तयारीसँगै माओवादीका दुई मन्त्री घर फर्किने भएका छन् । शुक्रबार नै शपथ गर्न लागिएको माओवादीमा कुरो नमिलेका रोकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीका मन्त्री...

पुरा पढ्नुहोस
सांसदलाई समातेर प्रतिशोधको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन् । संसद्को सबैभन्दा ठुलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने...

पुरा पढ्नुहोस
सीआईबीको हिरासतबाट डा सुनील शर्माको अभिवादन, तस्बिरमा हेर्नुहोस् :

काठमाडौँ । कक्षा १२ को शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका सांसद डा सुनील शर्मालाई सीआईबीको हिरासतमा राखिएको छ । उनीसँगै पक्राउ परेकाहरु सबैलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा बनाइएको सीआईबीको हिरासतमा राखिएको...

पुरा पढ्नुहोस
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा परे सांसद सुनील शर्मा

काठमाडौँ । नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेको सांसद डा सुनील शर्मासहितका अभियुक्तहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ । प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ नाम दिएको यो प्रकरणमा शर्मासहित चार जनालाई पक्राउ गरिएको केन्द्रीय...

पुरा पढ्नुहोस
डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली :

काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि...

पुरा पढ्नुहोस