मासु धेरै खाएको भन्दै भिनाजुले कुट्दा सालाको मृत्यु

स्याङ्जा ।भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो । मनबहादुर लामो...

पुरा पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हो ।सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले...

पुरा पढ्नुहोस
संखुवासभा कारागारमा पाशविक यातना दिएर दुई कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष

संखुवासभा,३२ साउन- संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् । संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय...

पुरा पढ्नुहोस
भोजपुरमा चट्याङ्ले् लागेर एकको मृत्यु, एक घाईते

दिंला-भोजपुरमा चट्याङ्ले लागेर एक बालकको मृत्यु भएको छ । उत्तरी षडानन्द नगरपालिकाका १२ तिप्लेका १३ बर्षीय बालक सरोज भुजेलको् मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सरद थापाले जानकारी दिए । विहिवार ४ बजेको समयमा...

पुरा पढ्नुहोस
अब प्रदेश १ को नाम ‘कोसी’ : पक्षमा ८२ सांसदले गरे मतदान

विराटनगर- प्रदेश १ को नाम कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । विपक्षमा ४ मत खसेको छ । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको...

पुरा पढ्नुहोस
भोजपुरमा संक्रमित हुनेको संख्या ६ सय नाघ्यो, कुन पालिकामा कति ?

भोजपुर,३१जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ६ सय ७ पुगेको छ । आज ३८ जना नयाँ संक्रमित थपिएसँगै हुनेको संख्या ६ सय नाघेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र...

पुरा पढ्नुहोस
ओलम्पिकमा खेलाडीलाई १ लाख ६० हजार कण्डम बाँडिने, प्रयोग गर्न कसैले पनि नपाउने

काठमाडौं-जापानको टोक्योमा हुन लागेको ओलम्पिक खेलको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ । कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओलम्पिक...

पुरा पढ्नुहोस
प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित

मोरङ- प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा आइतबार बहुमतले पारित भएको छ । मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम पारित गर्नका लागि गरेको प्रस्ताव प्रदेशसभामा उपस्थित बहुमत प्रदेशसभा...

पुरा पढ्नुहोस
भोजपुरमा गएको २४ घण्टामा २६ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या २४० पुग्यो

भोजपुर,१२ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या २ सय ४० पुगेको छ । आज २६ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए । दोस्रो लहरको...

पुरा पढ्नुहोस
भोजपुरका पूर्व सांसद वस्नेतको कोभिडका कारण निधन

भोजपुरका पूर्व सांसद नरेन्द्र वस्नेतको कोभिडका कारण निधन भएको छ । ७४ बर्षीय वस्नेतको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान ३:३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । वस्नेत भोजपुर...

पुरा पढ्नुहोस