भोजपुरमा कोरोना संक्रमितको संख्या १४६ पुग्यो, हेर्नुहोस् कुन पालिकामा कति ?

भोजपुर,८ जेठ- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या १ सय ४६ पुगेको छ । आज १७ संक्रमित थपिएसँगै भोजपुरमा कोरोना संक्रमितको संख्या १ सय ४६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना...

पुरा पढ्नुहोस
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

काठमाडौं,६ जेठ- निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी...

पुरा पढ्नुहोस
भोजपुरमा करेन्ट लागेर एक युवाको मृत्यु

भोजपुर – भोजपुरमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । पौवादुङ्मा गाउँपालिका- १ श्यामसिला घर भएका ३० बर्षिय निमादावा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरमा विजुली नआएपछि बनाउन...

पुरा पढ्नुहोस
गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं– वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज निधन भएको हो । नेपाली सांगितिक क्षेत्रमा गायक तथा संगितकारका रुपमा उनको विशिष्ट पहिचान...

पुरा पढ्नुहोस
भोजपुरमा बैशाख मसान्तसम्मका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय यस्तो छ

भोजपुर– भोजपुरमा बैशाख मसान्तसम्मका लागि विभिन्न सभा, सम्मेलन, हाटबजार साथै शैशिक्षक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ । १९ को दोस्रो लहरको महामारीबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र भोजपुरले यस्तो निर्णय गरेको हो...

पुरा पढ्नुहोस
ऐतिहाँसिक जित सँगै नेपाललाई त्रिदेशीय सिरिजको उपाधि

नेपालले त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि  जितेको छ । कीर्तिपुरस्थित त्रिवि विकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेदरल्याण्डमाथि १४२ रनको ऐतिहाँसिक जित निकाल्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । नेदरल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले...

पुरा पढ्नुहोस
षडानन्द नगरपालिकामा वाईसिएलको नगर कमिटि गठन

भोजपुर –योङ कम्युनिष्ट लिग (वाईसिएल) को षडानन्द नगर कमिटि गठन भएको छ । अभिशेक राईको संयोजकत्वमा ८१ सदस्यीय कमिटि भएको । अध्यक्ष राई सहित उपाध्यक्षमा अमृत विश्वकर्मा, उपाध्यक्ष राज कुमार खत्री, उपाध्यक्ष खुसी राई,...

पुरा पढ्नुहोस
भोजपुरका पूर्व प्रधानाध्यापकहरु देश दर्शन भ्रमणमा

भोजपुर,४ बैशाख- भोजपुरका विभिन्न विद्यालययहरुमा लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहि सेवा निवृत्त भएका प्रधानाध्यापकहरुको देश दर्शन भ्रमण शुरु भएको छ । शुक्रवार भोजपुर सदरमुकामवाट यात्रा शुरु गरिएको यात्राका संयोजक गुरु प्रसाद राईले...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएका छौं : अध्यक्ष राई

भोजपुरको सुदुर उत्तरी विकट गाउँपालिका हो साल्पासिलिछो गाउँपालिका । यो पािलका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिले भरिपूर्ण छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने प्रचुर सम्भावना रहेको पालिका हो । ६...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघको आयोजनामा भएको ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

भोजपुर–उद्योग वाणिज्य संघ दिङ्ला शाखाको आयोजनामा भएको ३ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । संघको आयोजना तथा नव दृष्टि आँखा अस्पताल ईटहरीको प्राविधिक सहयोगमा भएको शिविरमा ६ सय २ जना आँखाका विरामीहरुले...

पुरा पढ्नुहोस